निर्वाचन आयोगप्रति महामन्त्री शर्माको असन्तुष्टि

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्रता विपरित खालको निर्वाचन आचारसंहिता जारी गरेको भन्दै निर्वाचन आयोगप्रति असन्तुष्टि व्यक्त गरेका छन् । महामन्त्री शर्माले संविधानले हरेक व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गरेको तर निर्वाचन आचारसंहितामा भने त्यसलाई बन्देज लगाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।पार्टी केन्द्रिय कार्यालय सानेपामा पार्टी निकट नेपाल सांस्कृतिक संघद्वारा निर्माण गरिएको चुनावी […]