सभामुख पार्टीको विशेष दूतजस्तो भए : एमाले सचिव भट्ट

७ पुष, धनगढी । नेकपा एमालेका सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको बताएका छन् । प्रेस चौतारी कैलालीले बुधबार धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा उनले सापकोटाले सभामुखका रुपमा नभई कुनै पार्टीको दूतको रुपमा काम गरेका कारण संसदको गतिरोध अन्त्य हुन नसकेको बतए । ‘नेकपा एमालेले उठाएका माग […]