काठमाडाैं - अन्य चलचित्रहरुबाट खासै चल्न नसकेका नायक आकाश श्रेष्ठलाई दर्शकलेसुदर्शन थापा निर्देशित चलचित्र रामकाहानीमा भने राम्रै रुचाए ।
चलचित्रले औसत व्यापार गरे पनि उनको अभिनयको भने खुलेर तारिफ भएको थियो । उनै आकाशले अभिनय गरेको चलचित्र हो ‘ड्रिम गर्ल’।
चलचित्र असोज १९ गते रिलिज गर्ने पक्का भ...