नेपालको विकासबारे मोदी सकारात्मक हुनुहुन्छ : पूर्वराजदूत पुरी (भिडिओसहित)

काठमाडौं, १८ चैत्र । नेपालका लागि पूर्व भारतीय राजदुत मञ्जिवसिंह पुरीले नेपाल र भारतबीचको सम्बन्ध सधैं राम्रो र सुमधुर रहेको बताएका छन् । उनले आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास दिलाए । नयाँ दिल्लीस्थित् नेपाली दूतावासमा प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा आयोजित रात्रिभोजमा सहभागी पूर्वराजदुत पुरीले प्रधानमन्त्री देउवाको भारत भ्रमण पूर्ण रुपमा सफल […]