बढ्यो आयात घट्यो निर्यात

गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आयात बढेको छ भने निर्यात खस्किएको छ ।