बुटवल : १६ स्थानीय तह रहेको रूपन्देहीमा १४ पालिकाको अन्तिम नतिजा आएको छ। जिल्लामा १ उपमहानगर, ५ नगरपालिका र १० गाउँपालिका छन्।
अन्तिम नतिजा आएका १४ पालिकामध्ये नेपाली कांग्रेस ९ पालिकामा विजयी हुँदै पहिलो दल बनेको छ भने नेकपा (एमाले) ले ३ पालिका जितेर दोस्रो दल बनेको छ। जनता समाजवादी…