केयूले स्थगित गर्याे परीक्षा, त्रिवि अझै 'पर्ख र हेर' मा

काठमाडौं : कोरोना संक्रमण तीब्र बन्दै गएपछि काठमाडौं विश्वविद्यालय(केयु)ले नियमित परीक्षा स्थगित गरेको छ। केयुका सह-प्रवक्ता डा.उद्धव प्याकुरेलले नियमित परीक्षा स्थगित गर्ने निर्णय गरिएको जानकारी दिए। माघ २ गतेदेखि हुने तय भएको व्यवस्थापन संकायको परीक्षा स्थगित गरेको हो। अहिले विश्वविद्यालयहरूले धमाधम स्नातक तहको परीक्षा लिइरहेका छन्। तर आवश्यक मापदण्ड पालना नभएको विद्यार्थीले गुनासो गरिरहेका छन्। बुधबार नयाँ बानेश्वरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा कोरोना संक्रमित र सं