‘अमेरिकाको चीन नीति’ सबै देशको साझा स्वार्थको प्रतिकूल : राष्ट्रपति सी जिन पिङ

काठमाडौँ । चीनका राष्ट्रपति सी जिन पिङले अमेरिकाको ‘चीन नीति’को कारण द्वीपक्षीय सम्बन्धमा गम्भीर कठिनाइहरू उत्पन्न भएको बताएका छन् । अमेरिकी समकक्षी जो बाइडनसँग शुक्रबार भएको फोन वार्तामा राष्ट्रपति सी ले अमेरिकाको चीन नीति दुई देशका जनताका साथै सबै देशको साझा स्वार्थको प्रतिकूल रहेको बताएको ग्लोबल टाइम्सले जनाएको छ ।  अमेरिका...