काठमाडौं-साताको पहिलो दिन नेप्से दोहोरो अङ्कले घटेको छ। आइतबार सेयर बजारमा २८.३१ अंकको गिरावट आएको हो। बजार घटेसँगै नेप्से १८३८.४८ विन्दुमा आएको छ। यो १.५२ प्रतिशतको गिरावट हो । आइतबार कारोबार रकम भने १ अर्ब नाघेको छ । २६८ धितोपत्रको २९ हजार २३९ वटा कारोबारबाट ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर किनबेच हुँदा १ […]