काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाललले एमसीसीलाई लिएर एमाले मुकदर्शक भएर बसेको आरोप लगाएका छन् । सुरूमा ओलीले नै एमसीसी सम्झौता संसदमा दर्ता गरेको भए पनि पारित हुने बेला समर्थन र विरोध नगरे तमासा देखाएको बताए। एमसीसी अगाडि बढाउन जसले सबै तमासा गर्यो, ऊ मुकदर्शक भएर बस्यो ।’ आफ्नो पार्टीबारे अदालतमा समेत विषय गएको […]