८००० माइल यात्रा गरेर फ्रेच कप खेल्न पुगेको गोल्डेन लायन १२ गोलले पराजित

२२ पुस, काठमाडौं । मार्टिनिक क्यारेबियन क्षेत्रको सानो आइल्याण्ड हो । यस आइल्याण्डबाट फुटबल गोल्डेन लायनले ८ हजार माइल यात्रा गरेर फ्रेन्च कप खेल्न फ्रान्स पुगेको थियो । तर टोली पहिलो खेलमै फ्रेन्च लिग वान टोली लिनसँग १२-० ले पराजित भयो । विश्वका विभिन्न क्षेत्रमा फ्रान्सको अधिनमा रहेका टापुलाई फ्रेन्च कप खेल्न अनुमति दिइएकोले सानो […]