काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले फिल्म ‘ऐना झ्यालको पुतली’ हेरेका छन् । शनिबार बेलुका सीटीसी मलस्थित सिने द सेफ हल पुगेर उनले सपरिवार फिल्म हेरेर मनोरञ्जन लिए । फिल्म हेरिरहँदा आफूलाई १ घण्टा ३६ मिनेट बितेको पत्तो नभएको बताउँदै उनले विद्यार्थी, अभिभावक र शिक्षकले फिल्म हेर्नू जरुरी रहेको बताए । पाँचवर्षपछि आफू हलमा आउँदा खुशि […]