हङकङमा ‘नेपाल टुरिजम फिल्म फेस्टिभल’ हुने

काठमाडौं । ‘मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेञ्ज २०२३’ का विजेता १० भिडियोलाई हङकङमा प्रदर्शन गरिने भएको छ । त्यहाँ आयोजना गर्न लागिएको ‘नेपाल टुरिजम फिल्म फेस्टिभल’मा ती भिडियोलाई प्रदर्शन गर्न लागिएको हङकङमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘नेपाल टुरिज्म फिल्म फेस्टिभल’ नाम दिइएको यो कार्यक्रम हङकङपछि अन्य मुलुकमा आयोजना गर्ने वि विल राइज […]