अर्थ मन्त्रालयको सीसीटीभी फूटेज अझै भेटिएन

काठमाडौं। काँग्रेसले गठबन्धनका दलहरुसँग चुनावी तालमेल जारी राख्ने भएको छ। थप दुई न्यायाधीशलाई बर्खास्त गर्न न्यायपरिषद्ले सिफारिस गरेको छ। गर्भनरको शैक्षिक योग्यता नपुगेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। अर्थ मन्त्रालयको जेठ १४ गते रातिको सीसीटीभी फूटेज अझै भेटिएन। भारतको आग्रहमा साफ महिला च्याम्पियनसिप एक हप्ता पछि सारियो।

सम्बन्धित सामग्री

सीसीटीभी निर्देशिका अनिवार्य पालना गर्न सरकारी निकायलाई संसदीय समितिको सुझाव

काठमाण्डाै – पूर्व अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले सीसीटीभी जडान तथा सञ्चालन निर्देशिकाको अनिवार्य पालना गर्न सरकारी निकायलाई सुझाव दिएको छ । 'सीसीटीभी जडान तथा सञ्चालन निर्देशिकालाई अर्थ मन्त्रालय र गृह मन्त्रालय समेतले पूर्णरूपमा पालना नगरेको देखिएकाले सीसीटीभी जडान गर्ने सम्पूर्ण सरकारी निकायले अनिवार्य रूपमा पालना गर्नुपर्दछ,’ प्रतिवेदनमा लेखिएको छ । यस्तै सिंहदरबार परिसरभित्र प्रवेश गर्ने र बाहिर निस्किने व्यक्तिको व्यवस्थित अभिलेख राख्ने पद्धतिको विकास गर्न, सबै ...

अर्थ मन्त्रालयको मुद्दा अग्राधिकारमा राख्न सर्वोच्चको आदेश

रिट निवेदनमा अर्थ मन्त्रालय तथा सिंहदरबार परिसरभित्रको सुरक्षा संवेदनशील सीसीटीभी क्यामेरा तथा त्यस क्यामेरामा कैद भएका सम्बन्धित डेटाहरू नमेटिने गरी सुरक्षित तबरले सञ्चय गरी राख्न अन्तरिम आदेश जारी गर्न माग गरिएको थियो ।

सर्वोच्चले भन्यो, ‘अर्थको सीसीटीभी फुटेज मेटियो भनेर अनुमान पनि गर्न सकिँदैन’

सर्वोच्च अदालतले अर्थ मन्त्रालयका दुबै सचिवहरुलाई जिम्मेवारमुक्त गराउने आदेश दिन अस्वीकार गरेको छ । तर, सर्वोच्चले सीसीटीभी फुजेट डिलेट भयो भनेर कल्पना गर्न नसकिने बताएको छ ।मुलुककै केन्द्रीय प्रशासकीय परिसर भित्रका सीसीटीभी दृश्यहरु सुरक्षित छैनन् भनेर अनुमानसमेत गर्न नसकिने सर्वोच्चको जिकिर छ । सुरक्षा मामिलालाई हेरेर त्यस्ता फाइलहरु सुरक्षित नै हुने भएकाले डिलिट भयो भनेर अनुमान नै गर्न नसकिने सर्वोच्चको टिप्पणी छ । ‘सिंहदरबार देशको केन्द्रीय प्रमुख प्रशासकीय परिसर भित्रको सुरक्षा समेतलाई दृष्टिगत गर्दा सम्बन्धित निकायहरुले सिंहदरबार भित्रको अर्थ मन्त्रालय लगायत अन्य मन्त्रालयहरुको सीसीटीभी क्यामेराले कैद गरेका डाटाहरु सुरक्षित राखेका छैनन् भन्ने अनुमानसमेत गर्न नसकिने हुँदा सो सम्बन्धमा तत्काल अन्तरिम आदेश जारी गरिरहन परेन’ सर्वोच्चको आदेशमा भनिएको छ । सरोजकृष्ण घिमिरे र बाबुराम अर्याल सहितले अर्थ मन्त्रालय र अन्य मन्त्रालयको समेत सीसीटीभी फुटेज सुरक्षित राख्न र अर्थ सचिव मधु मरासिनी र राजस्व सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट मुक्त गर्न माग गर्दै रिट निवेदन दिएका थिए । सर्वोच्चले बजेट निर्माणको गोपनियता र संवेदनशिलता जोडिएको विषय भएकाले यो मुद्दालाई जतिसक्दो चाँडो किनारा लगाउन अग्राधिकारको आदेश पनि दिएको छ ।बजेट निर्माणका क्रममा जनार्दन शर्माले अनधिकृत मान्छेलाई प्रवेश गराएर करका दरहरु हेरफेर गराएको आरोप लागेपछि उपभोक्ता हित संरक्षण मञ्चले अर्थ मन्त्रालयसँग सूचनाको हक प्रयोग गरेर सीसीटीभी फुटेज माग गरेको थियो । तर, अर्थले फुटेज मेटिएको उत्तर दिएको थियो ।

सीसीटीभी फुटेजबारे जानकारी लिन विशेष समितिद्वारा अर्थ मन्त्रालयकाे निरीक्षण

काठमाण्डाै - निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा बिचौलिया सामेल गराएको सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयको स्थलगत निरीक्षण गरेको छ ।  आज दिउँसाे अर्थ मन्त्रालय पुगेर ११ सदस्यीय संसदीय विशेष समितिले त्यहाँ जडान गरिएको सीसीटीभी फुटेजको स्थलगत निरीक्षण गर्दै विस्तृत जानकारी लिएको हो । त्यहाँको कार्यकक्षमा जडान गरिएको सीसीटीभीको संरचना, कन्ट्रोल मेकानिज्मसहितका विषयमा प्राविधिकहरुसँग जानकारी लिएर स्थलगत निरीक्षण गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दि...

सीसीटीभी फुटेजबारे जानकारी लिन विशेष समितिद्वारा अर्थ मन्त्रालयकाे निरीक्षण

काठमाण्ठाै - निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा बिचौलिया सामेल गराएको सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयको स्थलगत निरीक्षण गरेको छ ।  आज दिउँसाे अर्थ मन्त्रालय पुगेर ११ सदस्यीय संसदीय विशेष समितिले त्यहाँ जडान गरिएको सीसीटीभी फुटेजको स्थलगत निरीक्षण गर्दै विस्तृत जानकारी लिएको हो । त्यहाँको कार्यकक्षमा जडान गरिएको सीसीटीभीको संरचना, कन्ट्रोल मेकानिज्मसहितका विषयमा प्राविधिकहरुसँग जानकारी लिएर स्थलगत निरीक्षण गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिनु भय...

सीसीटीभी फुटेजबारे जानकारी लिन संसदीय विशेष समिति पुग्यो अर्थ मन्त्रालय

२९ असार, काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति सामेल गराएको सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयको स्थलगत निरीक्षण गरेको छ । बुधबार अपरान्ह अर्थ मन्त्रालय पुगेर ११ सदस्यीय सो संसदीय विशेष समितिले त्यहाँ जडान गरिएको सीसीटीभी फुटेजको स्थलगत निरीक्षण गर्दै विस्तृत जानकारी लिएको हो । त्यहाँको कार्यकक्षमा जडान […]

बजेट निर्माणको रातको सीसीटीभी फुटेज छैन : अर्थ मन्त्रालय

बजेट निर्माणको रातको सीसीटीभी फुटेज नभएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले १४ जेठमा अनधिकृत मान्छे सहभागी गराई बजेट बनाएको आरोप लागेको समयको फुटेज नभएको मन्त्रालयले बताएको छ ।

बजेट निर्माणको रातको सीसीटीभी फुटेज छैन : अर्थ मन्त्रालय

बजेट निर्माणको रातको सीसीटीभी फुटेज नभएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले १४ जेठमा अनधिकृत मान्छे सहभागी गराई बजेट बनाएको आरोप लागेको समयको फुटेज नभएको मन्त्रालयले बताएको छ ।

बजेट निर्माणको रातको सीसीटीभी फुटेज छैन : अर्थ मन्त्रालय

बजेट निर्माणको रातको सीसीटीभी फुटेज नभएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले १४ जेठमा अनधिकृत मान्छे सहभागी गराई बजेट बनाएको आरोप लागेको समयको फुटेज नभएको मन्त्रालयले बताएको छ ।