ललितपुर महानगरपालिकालाई ५ थान राफ्ट इलेक्ट्रिक स्कुटर हस्तान्तरण

आईएमई ग्रुपद्वारा संचालित आईएमई इलेक्ट्रिक प्रालिले ललितपुर महानगरपलिकालाई पाँच थान राफ्ट इलेक्ट्रिक स्कुटरहरू हस्तान्तरण गरेको छ ।