सुनसरी – गरे के हुँदैन । इच्छाशक्ति र जाँगर भए सबै सम्भव छ । यही भनाइलाई चरितार्थ गर्नुभएको छ सुनसरीको भोक्राहाका जब्बासा मियाले ।
काम र कमाई भनेजस्तो नभएपछि खाडीबाट फर्किनुभएका जब्बासा यतिबेला भने आफैँ मालिक हुनुहुन्छ । इनरुवा ८ मा १३ बिगाहा जमिन भाडामा लिएर एकल लगानीमा काम थाल्नुभएका उहाँ तेस्रो वर्षमा खेती ग...