पुनर्स्थापनाको पर्खाइमा पहिरोपीडित

तीन वर्षअघि नवलपुरको हुप्सेकोट गाउँपालिका–५, वाकखोरमा पहिरोबाट विस्थापित भएपछि पालमा रातदिन बिताइरहेका पीडित परिवारलाई सरकारले अहिलेसम्म स्थायी बसोबासको व्यवस्था मिलाउन सकेको छैन । विसं २०७८ असार २३ गते गएको पहिरोमा परी १८ घरपरिवार विस्थापित भएका थिए । वाकखोरका पहिरो विस्थापित जुकेपानी–१, शिवालय सामुदायिक वन नजिकैको अस्थायी टहरामा बस्दै आएका छन् ।

सम्बन्धित सामग्री

राहतकै पर्खाइमा छन् पहिरोपीडित

दुई सन्तानसहित छिमेकी कृष्णबहादुर शाहीका घरमा बस्दै आएकी उनको खेतबारी पनि पहिरोले बगायो।