काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीभित्र एकता कायम गर्न पहल नगरे विभाजन हुनसक्ने चेतावनी दिएको छ । आइतबार काठमाडौंमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरुको बैठकले पार्टी विवादबारे सर्वोच्चको आदेशपछि एकताका लागि पहल गर्ने जिम्मेवारी सभापति गगन थापाको रहेको निस्कर्ष निकाल्दै एकताको पहल नभए पार्टी विभाजन हुनसक्ने चेतावनी दिएको हो । बैठकपछि […]
६ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा मन्त्रीदेखि संसदीय समितिका सभापति, मुख्य सचेतक र सचेतकको नाम छनोटमा नेताहरू सन्तुष्ट छैनन् । पार्टीमा छलफल नै नगरी सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन …
६ वैशाख, बुटवल । बुटवल उपमहानगरपालिकाले केही दिन यता फुटपाथ अतिक्रमण हटाउने अभियान चलाएको छ । अतिक्रमण हटाउने क्रममा नगर प्रहरीले व्यवसायीमाथि बल प्रयोग गर्ने, हातपात गर्ने र सामान जफत गरेका भिडियोहरू सार्वजनिक भइरहेका छन् …
६ वैशाख, काठमाडौं । चार महिनाअघि अर्थात् १६ जनवरी २०२६ मा डिजेलको मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ थियो । इरान–अमेरिका युद्धका कारण डिजेलको मूल्य भारी वृद्धि भइसकेको छ ।
१६ अप्रिल २०२६ मा डिजेलको मूल्य …