काठमाडौँ– चीनले अफ्रिकी महादेशमा तैनाथ संयुक्त राष्ट्रसंघीय शान्ति नियोगलाई आफ्ना सैनिक प्रशिक्षण गर्ने थलो बनाइरहेको विश्लेषकहरुले टिप्पणी गरेका छन् । सन् २००८ यता चीनले अफ्रिकी महादेशमा ४० वटा नौसैनिक कार्यदल तैनाथ गरेको छ । चीनको यो मिसन ‘टाढाको समुद्रमा सैनिक अभियान’ सञ्चालन गर्ने उद्देश्यले प्रेरित रहेको बताइएको छ । अमेरिकाको राजधानी वाशिंटन डीसीमा रहेको राष्ट्रिय […]