वैदेशिक लगानी विदेशीले भिसा पाउने अस्त्र मात्रै बनेको हो ? भिसामा कडाइ गर्दै सरकार

सरकारले विदेशी नागरिकले नेपालमा व्यावसायिक लगानी गर्न चाहेको खण्डमा नेपाल आउनका लागि भिसा सजिलै दिँदै आएको छ ।

सम्बन्धित सामग्री

व्यावसायिक भिसामा कडाइ गर्दै सरकार

व्यावसायिक भिसा लिने विदेशी नागरिकहरू उद्देश्यविपरीतका गतिविधिमा संलग्न रहेको पाइएपछि सरकारले भिसासम्बन्धी नीतिमै कडाइ गर्ने भएको छ ।नेपालमा लामो अवधिको भिसाका लागि आफूलाई लगानीकर्ताका रुपमा प्रस्तुत गर्ने विदेशी नागरिकलाई अब पहिलो पटक तीन महिनाको मात्र भिसा उपलब्ध गराइने उद्योग विभागले जनाएको छ । विदेशी नागरिकलाई व्यावसायिक भिसा सिफारिस गर्दै आएको विभागले गत शुक्रबारबाट यससम्बन्धी नयाँ […]