साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १५.३७ अंकले घटेर दुई हजार ४८.५७ बिन्दुमा झरेको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७१ प्रतिशतले...
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकसँगै कारोबार रकमसमेत घटेको छ। आइतबार सामान्य अंक बढेर बन्द भएको नेप्से सोमबार ४.२९ अंक घटेर एक हजार ९७३.०१ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ...
सेयर बजारको कारोबार आइतबार बन्द हुने भएको छ । आज असार २६ गते बकर इदको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि शुक्रबार नेप्से सूचक नेप्से सूचक ३४.७० अंकले घटेर १९९२.६२ विन्दुमा आएको छ ।
काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से २५२७ अङ्कमा झरेको छ । मंगलबार १४.२६ अङ्कले नेप्से घटेको हो । कारोबार रकम पनि घटेको छ । कुल १ अर्ब ७५ करोड रुपैयाँको कारोबार भयो । यसअघि सोमबार कुल २ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको थियो भने आइतबार ४ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको थियो । […]
साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक घटेको छ । नेप्से सूचक घटेर पुनः दुई हजार पाँच सयकै बिन्दुमा आइपुगेको हो । आइतबार नेप्से ४१ दशमलव ४१ अंकले घटेर दुई हजार पाँच...
काठमाडौँ । आज (बिहीबार) सेयर बजारको परिसूचक नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । कुल ३ अर्ब २४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यसअघि बुधबार जम्मा २ अर्ब ४ करोडको मात्रै कारोबार भएको थियो । परिसूचक नेप्से भने १६. ६९ अङ्कले घटेको छ । सो अङ्कको गिरावटपछि नेप्से २६१३ अङ्कमा कायम […]
सेयर बजारमा करेक्सन भएको छ । नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार नेप्से ११ दशमलव ६० अंकले घटेर दुई हजार सात सय ५७ दशमलव ५३ बिन्दुमा आइपुगेको छ । अघिल्लो...
काठमाडौं। साताको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० अंकले बढेको छ। कारोबार समयदेखि नै बढ्न थालेको नेप्से बन्द हुँदासम्म १० अंकले बढेर २६ सय ८४ अंकमा पुगेर रोकिएको छ। यस क्रममा आज ७ अर्ब १२ करोड रूपैयाँबराबरको कारोबार भएको छ। बजार बढे पनि कारोबार भएका १३ मध्ये चार समूहमा गिरावट आएको छ।