प्रजातान्त्रिक विचार समाजमा प्राज्ञ सुवेदी चयन

मोरङ – प्रजातान्त्रिक विचार समाज मोरङको अध्यक्षमा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी चयन भएका छन्। विराटनगरमा शनिबार सम्पन्न समाजको १३ औं जिल्ला अधिवेशनले सुवेदीको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो। अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली कांग्रेस मोरङ जिल्ला उपसभाति एवं विराटनगर महानगरका मेयर नागेश कोइरालाले बौद्धिक व्यक्ति आबद्ध समाजले मुलुकको विकास, समृद्धिका […]