चीनमा सी युग सुरू, के छ सी विचारधारामा ? - Naya Patrika
चीनको सत्ताधारी कम्युनिस्ट पार्टीले राष्ट्रपति सी जिनपिंङको विचार धारा संविधानमा समोवेश गर्ने निर्णय गरेको छ । संविधानमा राष्ट्रपति सीलाई कम्युनिष्ट पार्टी संस्थापक माओत्से तुंङपछिका शक्तिशाली नेताको रुपमा चित्रित गरिएको छ...पूरा पढ्नुहोस् »