काठमाडौं : मानिसहरू कार्यालय जाने-आउने चापाचापको समय अथात् पिक आवर थियो। ट्राफिक जाम नहुने कुरै थिएन। उसो त राजधानी उपत्यकामा काठमाडौंमा ट्राफिक जाम हुने कुरा नौलो हुन छोडेको धेरै भइसक्यो। बिहान घरबाट कार्यालय जाने समय र बेलुका घर फर्किने समय 'पिक आवर' भएका कारण अरू समयभन्दा अलिक बढी नै ट्राफिक जाम...