सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम भरिसकेपछि कार्यालयमै गएर त्यसको शुल्क भुक्तानी गर्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
हाललाई अनलाइन आवेदन फाराम भरिसकेपछि अनलाइन भुक्तानी नगरी भौचर डाउनलोड गरी सम्बन्धित कार्यालयमा गइ शुल्क भुक्तानी गर्न विभागले अनुरोध गरेको छ ।
अनलाइन भुक्तानी प्रणाली व्यवस्थाका लागि...