सम्पत्ति छानबिनमा सर्वोच्चको ब्रेक, रोकियो प्रक्रिया

सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगलाई पूर्ण इजलासबाट अन्तिम फैसला नआएसम्म कसैसँग पनि सम्पत्ति विवरण माग्न वा प्राप्त विवरणको छानबिन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आयोगलाई अदालती आदेशको आफ्नै ढंगले व्याख्या गर्दै सम्पत्ति विवरण संकलन तथा छानबिन अघि नबढाउन स्पष्ट निर्देशन दिएको हो। अधिवक्ता मणिराम उपाध्यायले दायर गरेको रिटमाथि सुनुवाइ […]