नेपाल दूरसञ्चार प्राधिकरणले आगामी पुस १५ गतेदेखि पूर्ण रूपमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याउने भएको छ ।
शनिबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले पुस १५ गतदेखि एमडीएमएस पूर्ण कार्यान्वयनमा आउने जानकारी दिएको हो ।
सिस्टम पूर्ण रूपमा सञ्चालनमा आएपछि गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गरी थप व्यविस्थत गर्न...