पछिल्लाे २४ घण्टाको समयावधिमा भारतमा कोरोना भाइरसबाट थप १७ हजार ३३६ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ। एक दिन अगाडि भारतमा १३ हजार ३१३ जना कोरोना सङ्क्रमित भएका थिए। हाल भारतमा ८८ हजार २८४ सक्रिय सङ्क्रमित रहेका बताइएकाे छ। सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.२० प्रतिशत हो। पछिल्लो एक […]