सरकार र विश्व बैंकबीच २ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता

अर्थ मन्त्रालयमा आज शुक्रबार सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गर्नुभयो ।