आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र शङ्कास्पद बाटो समातेको टिप्पणी भइरहेको छ। निम्न वर्गलाई आश्वासन बाँडेर दुईतिहाइ नजिक अर्थात् १८२ सिट प्राप्त गरेको दलले तिनै वर्गमाथि निरन्तर प्रहार गरिरहँदा नेपाली सञ्चारमाध्यमले प्रतिरक्षा गरिरहेका छन् । सञ्चारमाध्यमले दरिलो प्रतिपक्षीका रुपमा आवाज उठाउँदा सोमबार सरकार नै विरोधमा उत्रिएको देख्नुपरेको छ। सरकार अहिले सिंहदरबारमै […]