रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

२९ असार, रसुवा । ल्हेन्दे खोलामा लेदोसहितको बाढी आएपछि १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन अस्थायी रुपमा बन्द गरिएको छ । रसुवागढी जलविद्युत् केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइतबार साँझदेखि …