कांग्रेस विवाद : वैकल्पिक बाटो खोज्दै असन्तुष्ट समूह

२२ असार, काठमाडौं । नेपाली कांग्रेसभित्र झण्डै ६ महिनादेखि जारी विवाद समाधानको प्रयास निष्कर्षमा पुग्न नसकेपछि संस्थापन इतर समूहले अब कार्यालय नै खोलेर छुट्टै गतिविधि गर्न थालेको छ । गगन थापा नेतृत्वको संस्थापनलाई गलाउने रणनीति अन्तर्गत …