चिया निर्यातका अवरोध समाधान गर्न गठित कार्यदलको प्रतिवेदन सरकारलाई बुझाइयो

काठमाडौं । नेपाली चिया निर्यातमा देखिएका समस्या पहिचान गरी समाधानका उपाय सिफारिस गर्न गठित विशेष अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई बुझाएको छ। मन्त्रालयका सहसचिव बुद्धबहादुर गुरुङको संयोजकत्वमा गठन भएको नौ सदस्यीय कार्यदलले दुई साताको अवधिमा अध्ययन पूरा गरी प्रतिवेदन तयार पारेको हो। कार्यदललाई नेपाली चिया क्षेत्रमा देखिएका पछिल्ला चुनौती, निर्यात […]