काठमाडौँ – सरकारको १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा नेपाली कांग्रेसले आज समीक्षात्मक टिप्पणी गर्ने भएको छ । सरकारको १०० दिने कार्यकाल र यसका गतिविधिको समीक्षा गर्दै कांग्रेसका सभापति गगन थापाले आज पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न लागेका हुन् । सो कार्यक्रम बिहान ११:३० बजे ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजना गरिएको हो […]