नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने National Best Presented Annual Report Award 2025 अन्तर्गत सञ्चार तथा सूचना प्रविधि (कम्युनिकेशन एन्ड आईटी) विधामा ‘सर्टिफिकेट अफ मेरिट’ अवार्ड प्रदान गरिएको छ। आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन तथा कम्पनीले सार्वजनिक गरेको वित्तीय खुलासा (डिस्क्लोजर) को मूल्याङ्कनका आधारमा एनसीएचएल उक्त सम्मानबाट […]