पूर्वाधार विकास समितिका अध्यक्ष गजुरेलको केन्द्रीय सदस्यमा उम्मेदवारी, पाँच एजेन्डा अघि सारे

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वाधार विकास समितिका अध्यक्ष आशिष गजुरेलले पार्टीको केन्द्रीय सदस्य (खुला) पदमा उम्मेदवारी घोषणा गरेका छन्। उम्मेदवारी घोषणा गर्दै गजुरेलले आफूले पूर्वाधार, यातायात तथा मानवमैत्री सहरी विकासका विषयलाई पार्टीभित्र स्थापित गर्न चाहेको बताएका छन्। उनले नीतिगत तहमा प्रभावकारी हस्तक्षेप गर्दै देशको पूर्वाधार विकासलाई व्यवस्थित र दिगो बनाउने लक्ष्यसहित उम्मेदवारी दिएको […]