माओवादी केन्द्रले प्रतिनिधिको टुंगो लगायो, १० प्रतिशत मनोनयनको जिम्मा प्रचण्डलाई

काठमाडौं : नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनका लागि १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।शुक्रबार बसेको स्थायी कमिटी बैठकपछि पार्टी प्रवक्ता कृष्णबहादुर महराले नियमित प्रक्रियाबाट आएका एक हजार ४८३ र त्यसको १० प्रतिशत मनोनयन अध्यक्षले गर्ने जानकारी दिए।‘बैठकले १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने जिम्मा प्रचण्डलाई दिएको छ’, प्रवक्ता महराले बैठकपछि भने, ‘यसअघि पाँच प्रतिशत मनोनयन गर्ने भनेकोमा त्यसलाई बढाएर १० प्रतिशतमा पुर्‍