नयाँ वर्षको पूर्व सन्ध्यामा गुलजार बन्यो वीरगंज, तीन दिने रात्री बजारको रौनक

वीरगंज  : नयाँ वर्षको अवसरमा वीरगंजमा रात्री बजार लागेको छ। वीरगंज महानगरपालिकाको आयोजनामा लागेको रात्री बजारको बिहिबार राती पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव र वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले संयुक्त रुपमा उदघाटन गरे। तीन दिने रात्री बजारको उदघाटन गर्दै सांसद् यादवले नेपालको इतिहासमा पहिलो पटक वीरगंजमा…