सिक्किम विधानसभा चुनाव: गोलेको दलले ३२ मा जित्यो ३१ सीट, पवन चाम्लिङ दुइटै क्षेत्रमा पराजित

सन् १९९४ बाट २०१९ सम्मलगायत मुख्यमन्त्री भएर सिक्किम सत्तामा आएका पवन चाम्लिङले यो चुनावलाई आफ्नो जीवनको अन्तिम चुनाव भनेर चित्रित गर्दै आएका थिए, तर यही चुनावमा उनको लज्जास्पद हार भएको छ ।