दलहरुको विश्वास जित्न बालेनको सक्रियता

काठमाडौंँ –   एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले मंगलबार भेट गरेको तस्बिर बाहिरियो। वैशाख ३० गते सम्पन्न स्थानीय तहअन्तर्गत काठमाडौं महानगरको मतगणना अन्तिम चरणमा पुगेको समयमा बालेन ओलीलाई उनको निवास बालकोट पुगेर भेटेको समाचार फोटो उनले कार्यभार सम्हालेको भोलिपल्ट मात्र सार्वजनिक भयो। प्रायः भेटवार्ता हुँदा यसबारे जारीकारी र सूचना दिने […]