कविता: कुराकै कुरा

भो छोडिदेउ ती कुरा थाहा छ के कुरा ? तिम्रो जित, अरुको हारको कुरा तिम्रो मनको अहंकारको कुरा तिम्रो सुख शान, आलिशानको कुरा तिम्रो गाडी, श्रीमतीको साडीको कुरा तिम्रो खानपान, मान सम्मानको कुरा तिम्रो गर गहना अनि चाहनाको कुरा बरु आउ, तिमी र म गरौँ अर्को कुरा महँगो पलंगको होइन, सपनाको कुरा देखावटी हाँसोको होइन, […]