एनएमबि बैंकको एक्सटेन्सन काउन्टर सिरहाको हिमालय सुगर मिल्स परिसरमा खुल्यो

काठमाडौं। एनएमबि बैंकले सिरहाको हिमालय सुगर मिल्स परिसरमा एक्सटेन्सन काउन्टर खोलेको छ। किसान तथा सर्वसाधारण सेवाग्राहीहरुलाई सहज होस भन्ने उद्देश्यले