काठमाडौँ – नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्य थापालीस्थित नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन् । दमको समस्या बढेपछि वैद्यलाई आइतबाट अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी उपचार गरिएको थियो भने स्वास्थ्य अवस्था स्थिर बनेपछि वार्डमा सारेर उपचार थालिएको थियो ।
उनको अवस्थामा सुधार आएपछि आइतबार अपराह्न डिस्चार्ज ग…