काठमाडौं । बैंक अफ काठमाण्डूले बिओके रिकरिङ र रिभर्स रिकरिङ निक्षेप खाताहरू सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएको खातामा ११.०३ प्रतिशतको उच्च ब्याजदर भएको बैंकले जनाएको छ ।
रिकरिङ निक्षेप खातामा ग्राहकलाई त्रैमासिक रूपमा ब्याज भुक्तानी गर्नेछ । यस खातामा न्यूनतम एक हजार रुपैयाँ बचत गर्न सकिन्छ ।
साथै भविष्यको वित्तीय आवश्यकतामा ध्यानमा राखी क्रमिक रूपमा...