बाबर आजमले जिते आईसीसी सर्वोत्कृष्ट क्रिकेटरको अवार्ड

काठमाडौं, माघ १३ । पाकिस्तानका कप्तान बाबर आजमले सर गारफिल्ड सोबर्स ट्रफी फर द आईसीसी क्रिकेटर अफ द इयरको अवार्ड जितेका छन् । जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले वर्षमा प्रदान गर्ने सर्वाधिक ठूलो अवार्ड हो । यो अवार्डका लागि बाबर आजमसँगै इङ्ल्यान्डका बेन स्टोक्स, जिम्बाब्वेका सिकन्दर राजा र न्युजिल्यान्डका टिम साउथी सम्भावित थिए । http://www.adbl.gov.np […]

सम्बन्धित सामग्री

बाबर आजमले जिते आईसीसी क्रिकेटर अफ दि इयर अवार्ड

१२ माघ, काठमाडौं । पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजम विश्वकै उत्कृष्ट खेलाडी बनेका छन् । बाबरले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी बिहीबार घोषणा गरेको सर गारफिल्ड सोबर्स ट्रफी फर द आईसीसी क्रिकेटर अफ द इयरको अवार्ड जितेका छन् । आईसीसीले हरेक वर्ष प्रदान गर्ने अवार्डहरुमध्ये यो अवार्ड सबैभन्दा ठूलो अवार्ड हो । बाबरले इंग्ल्यान्डका बेन […]

आईसीसी अवार्डमा पाकिस्तानको दबदबा, शाहीन बने वर्षको उत्कृष्ट खेलाडी

हरेक वर्ष आईसीसीले सर्वोत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई पुरस्कारबाट सम्मानित गर्दछ । सोमबार आईसीसीले सन् २०२१ को उत्कृष्ट खेलाडीहरूको नामको घोषणा गरेको छ । यसपटक आईसीसी अवार्डमा पाकिस्तानी खेलाडीहरूको दबदबा देखिएको छ । भारतबाट स्मृति मन्धानाले मात्र आईसीसीको वर्षको उत्कृष्ट महिला क्रिकेटरको अवार्ड हात पारिन् ।पाकिस्तानका कप्तान बाबर आजम वर्षको सर्वोत्कृष्ट एकदिवसीय खेलाडी बने भने तीव्र गतिका बलर शाहीन अफ्रिदी पुरुष वर्ष खेलाडी चुनिए । टी-२० को वर्षको उत्कृष्ट खेलाडी यसअघि नै पाकिस्तानकै मोहम