रहस्यमयी शिवलिङ्ग, दिनमा तीन पटक रंग बदल्छः वैज्ञानिकलाई सुल्झाउन चुनौती !

विश्वका कैयौं रहस्य अहिलेसम्म सबै सामु आउन सकेका छैनन् । भौतिकवादको सिद्धान्त कण्ठस्थ पारेर आध्यात्मिक क्षेत्रलाई पूरै सर्वनाश गर्न लागिपरेकाहरूलाई पनि कहिलेकाँही भेटिने रहस्यले आश्चर्यचकित पार्ने गरेको छ ।  भगवान शिवको हिन्दु धर्ममा विशेष महत्व छ । भोलेनाथमा रुपमा चिनिने शिवलाई देवहरुको देव महादेव पनि भनिन्छ । भगवान शिवका चमत्कारका कहानीहरु पौराणिक कथाहरुमा उल्लेख पाइन्छिन् ।  विश्वभरमा भगवान शिवका हजारौं मन्दिरहरु छन् । जो आफैंमा एक रहस्य लुकाएर बसेका छन् । जसको रहस्य आजसम्म कसैले खुलाउन सकेका छैनन् । भारतमा...