जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरुका लागि स्याहार केन्द्र निर्माण हुने
लुम्बिनी प्रदेशमा जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरुका लागि स्याहार केन्द्र निर्माण हुने भएको छ । प्रदेशस्तरीय उक्त स्याहार केन्द्र निर्माणका लागि राजधानी क्षेत्रमा जग्गा खोजीकार्य भइरहेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी...