प्रधानमन्त्री दाहाल र कतारी अमिर नेतृत्वको प्रतिनिधिमण्डलबीच आज द्विपक्षीय वार्ता हुँदै

काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता हुँदैछ । कतारी अमिर र प्रधानमन्त्री दाहाल नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल–कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तापछि उनीहरूको उपस्थितिमा […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षीबीच आज बेइजिङमा द्विपक्षीय वार्ता हुँदै

बेइजिङ– चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी ली छ्याङबीच आज द्विपक्षीय भेटवार्ता गर्दै हुँदैछ ।  प्रधानमन्त्री दाहाल र समकक्षी लिबीच बेइजिङस्थित ग्रेटहल अफ दि पिपलमा स्थानीय समयअनुसार बिहान १०ः५५ बजे भेटवार्ता हुने कार्यक्रम तय भएको छ । नेपाल–चीन द्विपक्षीय भेटवार्तापछि आज दुई देशबीच विभिन्न सहयोग एवं सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको […]

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण : आज द्विपक्षीय वार्ता हुँदै

बेइजिङ- चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनका चिनियाँ समकक्षीसँग आज द्विपक्षीय भेटवार्ता गर्दै छन् । प्रधानमन्त्री दाहाल र उनका समकक्षी लि छ्याङसँग ग्रेटहल अफ दि पिपलमा स्थानीय समयअनुसार १०:५५ मा भेटवार्ता हुन लागेको हो ।  त्यसअघि प्रधानमन्त्री दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी सम...

प्रधानमन्त्री दाहाल चार दिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल आजबाट चार दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ । भारतीय प्रधधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जानु भएको हो । उहाँ आज (बुधबार) दिउँसो १ बजे भारत प्रस्थान गर्नुभएको हो । भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री […]