काठमाडौँ : बिहीबार डाक्टर गोविन्द केसीको २७ दिने लामाे अनशन ताेडिँदा रातको साढे १० बजिसकेको थियो। वार्ता सफल गराउन सरकार र डा केसी पक्षका वार्ता टाेली दिनभर दाैडधुप गरेपनि वार्ता सफल गर्ने बाटाे भने बुधवार राति अबेरसम्म बालुवाटारमा भएकाे अनाैपचारिक छलफलले खाेलेकाे थियाे।
गत मंगलबारदेखि सुरु भएको डा केसी पक्ष