कोभिड–१९ परिक्षणका लागि क्रिकेट खेलाडीको स्वाब संकलन

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमको पीसीआर परिक्षणका लागि आज स्वाब संकलन गरिएको छ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, नामिविया र स्कटल्यान्डबीचको त्रिदेशीय शृंखलाका लागि नेपाल क्रिकेट संघ क्यानले आजबाट औपचारिक बन्द प्रशिक्षण सुरू गरेको छ। क्यानले १९ खेलाडी र तीन अफिसियलसहित २२ जनाको स्वाब संकलन गरेको जनाएको छ। बन्द प्रशिक्षणमा बोलाइएको पृथु बास्कोटा अमेरिकामा भएका कारण अनुपस्थित छन्।

सम्बन्धित सामग्री

बन्द प्रशिक्षणअघि क्रिकेट खेलाडीको स्वाब संकलन

अभ्यासका लागि बन्द प्रशिक्षणमा बोलाइएका राष्ट्रिय क्रिकेट टिमका खेलाडीको आज पिसिआर परीक्षणका लागि स्वाब

कोरोना परीक्षणको लागि क्रिकेट खेलाडीको स्वाब संकलन

९ मंसिर, काठमाडौं । बन्द प्रशिक्षण सुरु गर्ने तयारीमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको कोरोना परीक्षण गरिएको छ । कोरोना भाइरस परीक्षणको लागि मंगलबार खेलाडी प्रशिक्षक अफिसियल र ग्राउण्ड स्टाफहरुको स्वाब संकलन गरिएको नेपाल …